जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी
कास्की । जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको ।
प्रमुखमा लीलाधर पौडेल नेपाली काँग्रेसका दीपेन्द्र ढकाललाई पराजित गरी विजयी भएका हुन् । पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाउँपालिका–१२ का निर्वाचित सदस्य हुन् ।
उप प्रमुखमा माओवादीकी उषा थापालाई पराजित गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन् । थापा रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् ।
सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ती र बालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै, सुकमाया नेपाली चुनिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला समन्वय समिति कास्की, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्