Techie IT
बिहीबार, कात्तिक ६,२०८३

आलिताल गाउँपालिकाकाे प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी


काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाकाे प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ

शुक्रबार बिहान ४ बजे आगलागी भएको हो ।

आगलागीबाट प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत जलेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आलिताल गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्