हालान्डको गोलमा नर्वेको जित
काठमाडौँ – स्टार खेलाडी एर्लिङ ब्राउट हालान्डको निर्णायक गोलमा नर्वेले यूइएफए नेसन्स लिग अन्तर्गत बी ग्रुप-४ को खेलमा सर्वियालाई १-० अन्तरले पराजित गरेको छ ।
बिहीबार राति सर्विया राजधानी बियोग्राडमा भएको खेलमा हालान्डले २६औं मिनेटमा गरेको गोल नै निर्णायक हुँदा नर्वेले तीन अंक हासिल गरेको हो ।
२१ वर्षीय युवा स्टार यसै सिजनका लागि इंग्लिस प्रिमियर च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका छन् ।
जितसँगै नर्वेले लिग बी ग्रुप ४ मा ३ अंक जोडेको छ । समान ३ अंक नै रहे पनि स्वीडेन शीर्ष स्थानमा छ । सर्विया तेस्रोमा छ ।
समूहको अर्को खेलमा स्वीडेनले स्लोभेनियालाई २-० ले पराजित गरेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्