पोखरा महानगरपालिकाको अडियो काण्ड: एमालेका तीन जनालाई कारबाही
पोखरा। नेकपा (एमाले) जिल्ला कमिटि कास्कीले पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिएको भ्वाईस क्लिप प्रकरणमा ३ जनालाई कारवाही गरेको छ ।
एमालेले पोखरा महानगर २१ अन्तर्गत संगठित सदस्य मनोज पहारी, पोखरा ३३ का उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई पार्टीको पद र संगठित सदस्यबाट निलम्बन गरिएको एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनीहरुलाई स्पष्टिकरण सोधी पार्टीको विधानको धारा ८० अनुसार अनुशासन उल्लंघन गरेको ठहर गर्दै धारा ८१ अनुसार कारवाही गरिएको गुरुङले उल्लेख गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्