७.१९ अंकले घट्यो नेप्से
काठमाडौँ। सरकारले आगामी आर्थक वर्ष २०७९/०८० को बजेट संघीय संसद्मा पेस गरेदेखि आरोलो लागेको सेयर बजार साप्ताहिक कारोबारको तेस्रो दिन (बुधबार) पनि घटेको छ।
बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.१९ अंकले घटेर २१३०.७३ विन्दुमा ओर्लिएको छ। यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएकामध्ये ३ वटा मात्रै समूहको उपसूचक उकालो लागेको छ। बुधबार जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको उपसूचक उकालो लागेका छन्। अन्य १० समूहको उपसूचक भने ओरालो लाग्यो। सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.८३ र जीवन बिमा समूहको उपसूचक १.५ प्रतिशतले घट्यो।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्