Techie IT
सोमबार, जेठ ११,२०८३

तारा एअर दुर्घटनामा सशस्त्र प्रहरीले यसरी गर्दैछ उद्धार (फोटोफिचर)


काठमाडौं, १६ जेठ। कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ।

सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिनबहादुर केसीको कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे थासाङमा पुगी उद्धार कार्य जारी राखेको छ।

हेर्नुहोस् फोटो फिचर


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्