मल खरिद गर्नका लागि १५ अर्व बजेट विनियोजन
काठमाडौं । सरकारले मल खरिद गर्नका लागि १५ अर्व बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै किसानले मुख्य खेती लगाउने समयमा सहज रुपमा मल उपलव्ध गराउनका लागि मल खरिद गर्न १५ अर्व बजेट विनियोजन गरेको उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #आर्थीक वर्ष २०७८/७९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्