यौन दुव्यवहारको उजुरीको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव दर्ता
काठमाडौं । यौन दुव्यवहारको उजुरीमा हदम्याद सम्बन्धि व्यवस्था हटाउन मागसहित राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
प्रस्तावमा हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजाय मुक्त हुने अवस्थाको बारेमा उल्लेख गरिएको छ । यौनजन्य हिंसा भएमा १ वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ ।
बालयौन दुव्यवहार कसुरमा सजायको लागि जाहेरीको लागि पुर्णत हदम्याद व्यवस्था हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत हदम्याद पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्ने दुइटा माग प्रस्तावमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्