देशमा जहाँ पनि युवाको लहर
लामो समय देखी फुटबलको क्षेत्रमा काम गर्दै आएका साथै C Division को अध्यक्ष समेत रहेका व्यक्ति हुन् दवा लामा ।
उनी नेपालकै कान्छो अखिल नेपाल फुटबल संघको केन्द्रिय सदस्य समेत रहेका छन् । आसन्न असार ६ गते हुनगइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ औं साधारणसभा तथा केन्द्रिय निर्वाचनमा उपाध्यक्ष पदको प्रत्याशी श्री दावा लामा ज्यु द्वारा सातदोबाटो स्थित एन्फा रहेको निर्वाचन समितिको कार्यालयमा पुगि उपाअध्यक्ष पद का लागि उम्मेदवार दिएका छन्।
पंकज विक्रम नेम्वाङ ज्यु को समुह बाट उपाध्यक्ष पदको लागी आफ्नो मनोनयन दर्ता गरेका हुन्।
खेलकुदमा युवाको भुमिका निर्वाह गर्नका निमित नेपालि फूट्बललाई सबै नेपालिको साझा फुलबारि बनाउनको निमित युवामा राम्रो छबि साथै एउटा उदेश्य बोकेको युबा हुन दवा लामा ।
फूटबल प्रेमि पृय दाजु दावा लामालाई सबै फूटबलले संघका साथीहरूले साथ र सहयोग गरि जिताउने अपेक्षा राखेका छन् । उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #दवा लामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्