Techie IT
शुक्रबार, असोज ३०,२०८३

एमाले संसदीय दलको बैठक सुरु


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा शुरु भएको छ ।

सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न संसदीय दलको बैठक आव्हान गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्