संघीय चुनावमा पनि गठबन्धन मिलेरै जान्छ: गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् ।
पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा गृहमन्त्री खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको बताए ।
गृहमन्त्री खाणले बधाई दिँदै गठबन्धनको मर्मअनुसार गाउँ र जनताको सेवा गर्न गर्न मल्ललाई सुझाव दिए ।
उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैंयु गाउपालिका वडा नम्बर ७ का वार्ड अध्यक्ष तोयनाथ शर्मा ,नेपाल तरुण दल पर्वतको नेता विप्लव हमाल, नेपाली कांग्रेस पर्वत पार्टी जिल्ला समिति सदस्य गुप्तप्रताप सेन ,नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाललगायत उपस्थित थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण खाँण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्