तीनपिप्लेबाट २२० सिसिको रातो पल्सर चोरी
तारकेश्वर नगरपालिकाको तीनपिप्लेबाट मोटरसाईकल चोरी भएको छ । बा ८३ प ८४०८ नम्बरको २२० सिसिको रातो रंगको पल्सर घरमा पार्किङ गरेर राखीएको अवस्थामा चोरी भएको मोटरसाइकल धनि सन्तोष अर्यालले बताए।
तारकैश्वर नगरपालिका धर्मस्थली बाट पनि २२० सिसिको रातो रंगको पल्सर केही समय अघि हराएको थियो ।
हराएको मोटरसाइकलको खोजी कार्य तिब्र बनाइएको र केही वर्कशपमा प्रहरीले निगरानी समेत राखिएको बालाजु प्रहरी प्रमुख चिरञ्जीवी कोइरालाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पल्सर चोरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्