Techie IT
शुक्रबार, वैशाख ४,२०८३

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा


काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा लिएका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #रवीन्द्र मिश्र


तपाईको कमेन्ट लेख्नुहोस्