Techie IT
मंगलबार, असोज २७,२०८३

६२ हजार ५ सय मत गन्न बाँकी हुँदा बालेनको फराकिलो अग्रता


काठमाडौं, ९ जेठ। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले फराकिलो अन्तरमा अग्रता कायम राखेका छन्।

६२ हजार ४९९ मत गन्न बाँकी रहँदा बालेनले उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग १७ हजार ९ सय ६ मतको अन्तर कायम राखेका छन्।

(बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । सिंहले २५ हजार ९४४ मत ल्याएकी छन्। केशव स्थापितले २५ हजार ५९ मत पाएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन


तपाईको कमेन्ट लेख्नुहोस्