पोखरा महानगरपालिकामा धनराजको अग्रता कायमै
पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् ।
सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४४ हजार ९५० मत ल्याएर पहिलो स्थानमा छिन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत ल्याएर दोस्रो स्थानमा छिन् भने राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ४७४१ मत ल्याएर चौथो स्थानमा छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #धनराज आचार्य, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्