यी हुन् अन्तिम मतपरिणाम आउन बाँकी ४६ पालिका (सूची)
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।
निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ८ वटा उपमहानगरसहित अधिकांश ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
५ महानगरपालिकासहित ४६ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।
कांग्रेसले १ महानगर, ३ उपमहानगरसहित १२७ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख पद जितेको छ।
यस्तै एमालेले दुई उपमहानगरसहित १९० पालिकामा चुनाव जितेको छ। नेकपा माओवादी केन्द्रले १ उपमहानगरसहित २४ नगर र ९६ गाउँपालिकामा प्रमुख पद जितेको छ।
यी हुन अब नतिजा आउन बाँकी रहेका पालिकाहरू
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #स्थानीय तह निर्वाचन २०७९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्