काठमाडौँमा ७३ हजार ५९३ मतगणना, कसको कति ?
काठमाडौँ, ६ जेठ । काठमाडौं महानगरपालिकामा एक तिहाइ मतगणना सकिंदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ३८ प्रतिशत मत पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार बिहान साढे ११ बजेसम्म ७३ हजार ५९३ मतगणना भएको छ। काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेको थियो।
मेयरमा स्वतन्त्र उम्मेदवार साहले २८ हजार ११ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १४ हजार ७९६ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ४२० मत पाएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मतगणना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्