काठमाडौंमा ५८ हजार मत गणना, कसको कति ?
काठमाडौाँ । काठमाडौं महानगरपालिकामा झण्डै एकतिहाइ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतान्तर झन बढाएका छन्। बिहीबार मध्याह्न १२ः३५ बजेसम्म ५८ हजार ८५० मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेका थिए।
मेयरमा साहले २२ हजार ८४२ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता कायम गर्दै आएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #केशव स्थापित, #बालेन्द्र साह (बालेन), #सिर्जना सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्