कांग्रेस नेता सिटौलाको वडामा एमालेका खड्का निर्वाचित
झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको वडामा कांग्रेस पराजित भएको छ। सिटौलाले मतदान गरेको भद्रपुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा एमालेले जित निकालेको हो।
एमालेका वडा अध्यक्ष टेकबहादुर खड्काले १४ सय ८० मत ल्याउँदा कांग्रेस उमेदवार विष्णुप्रसाद काफ्लेले ११ सय ७१ मत मात्र प्राप्त गरे। राप्रपाका खेमराज भट्टराईले ७०६ मत ल्याए।
०७४ को निर्वाचनमा एक्लै लड्दा ८ पालिका जितेको झापामा यसपटक गठबन्धन गर्दा पनि कांग्रेसको अवस्था कमजोर देखिएको छ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##एमाले, #टेकबहादुर खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्