काठमाडौं महानगर ३ मा नेकपा एमालेको प्यानल नै विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।
आज बिहान सार्वजनिक मत परिणामा अनुसार एमालेका प्रेम थापा दुई हजार १३८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजेश अधिकारीले एक हजार ४९१ मत पाएका छन्।
उक्त वडामा एमालेको प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका, #नेकपा एमाले, #प्रेम थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्