एमाले टोखा निर्वाचन परिचलन कमिटिको बैठक आज बिहान ११ बजे बस्दै
नेकपा एमाले टोखा नगर कमिटि निर्वाचन परिचलन कमिटिका सम्पुर्ण सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ ।
नगर कमिटिका सचिव बस्चुराज बस्यालका अनुसार सो बैठक बिहान ११ बजे नगर कमिटिको कार्यालय दाहाल गौडामा बस्नेछ ।
बैठकमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिज्युहरु , नगर प्रमुख, वडा अध्यक्ष,सदस्यज्युहरु, नगरपालिकाको भूगोलमा रहनु हुने नेकपा एमालेका प्रदेश,जिल्ला,क्षत्रिय सदस्यहरु,शाखा अध्यक्ष, जनवर्गिय संगठनका अध्यक्षहरुज्युलाई, बैठकमा अनिवार्य उपस्थित लागि अपलि गरिएको सचिव बस्चुराज बस्यालले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले टोखा नगर कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्