Techie IT
शनिबार, कात्तिक १,२०८३

टोखा वडा नं १ मा कांग्रेसका रमेश लामिछाने बिजयी


टोखा काठमाडौ । टोखा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस टोखा नगर पालिका वडा नं १ का सभापति रमेश लामिछाने बिजय भएका छन ।

निकटम प्रतिदोन्द्धी एमालेका पंचलाल डंगोललाई १३० को मतान्तरले बिजय भएका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा वडा नं १


तपाईको कमेन्ट लेख्नुहोस्