तारकेश्वर नगरपालिका वडा नं १ मा एमालेका उम्मेदवारहरुको अग्रता : कसको कति ?
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १ मा एमालेका उममेदवारहरुले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको १७०६ मत गणना हुँदा एमालेका बिदुर सापकोटाले ७६६ मतका साथ अग्रता लिएका छन् भने उनका निकटम प्रतिदोन्दी अजय थापाले ६५१ मत ल्याएका छन ।
वडा नं १,२ रु ३ बाट नेकपा ९एमाले० का उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गर्नुभएको नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा ९एमाले० की उम्मेदवार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गरेका छन् । कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।
हेर्नुहोस एमालेको मत परिणाम

हेर्नुहोस कांग्रेसको मत परिणाम

क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेका उममेदवारहरुले अग्रता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्