Techie IT
मंगलबार, असोज २७,२०८३

यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत परिणाम


तारकेश्वर नगरपालिकामा हिजो भएको निर्वाचनमा खसेको मतको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर नगरपालिकाले दिएको जानकारीअनुसार अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ ।

 

यस्तो छ वडा नं ३ को पछिल्लो मत परिणाम


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर वडा नं ३


तपाईको कमेन्ट लेख्नुहोस्