काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान ८ बजेबाट सुरु
वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहानबाट मात्रै सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको दलका प्रतिनिधहरूले जानकारी दिएका छन् ।
मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । बैठकमा सहभागी नेपाली कांग्रेस प्रतिनिधि प्रश्नमान श्रेष्ठका अनुसार एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्