भिमसेनथापा ३ मा ६४.२ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपुर्ण
गाेरखा । गोरखा जिल्ला स्थित भिमसेनथापा गाउँपालिका वडा नं ३ तान्द्राङ सरस्वती प्रा.बि. मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान सातबजेदेखि सुरु भएको सो मतदान केन्द्रमा वडा का जेष्ठ नागरिक टिकाराम खनाल ले मतदान गरि सुरुवात गरेका थिए ।
दिनभर शान्तिपुर्ण रुपमा मतदान चलेको मतदान अधिकृत महेश पौडेलले जानकारी दिएका छन् ।
सो केन्द्रमा १२ सय ८१ मतदाताले मतदान गरेका छन् ।उक्त मतदान केन्द्रमा स्थानीय बासिन्दा र सम्पुर्ण पार्टी प्रतिनिधि को सहयोगमा निर्वाचन ऊल्लासपुर्ण र सभ्य रुपमा सम्पन्न भएको अधिकृत पौडेल ले बताएका छन् ।
आज जिल्लाभरका ३११ मतदान केन्द्रमा मतदान सञ्चालन गरिएको थियोे ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #भिमसेनथापा गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्