Techie IT
बिहीबार, मंसीर ४,२०८३

काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनबाट भगवान् अधिकारी


काठमाडौं । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुई वटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरी गठबन्धनमा सहमति भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेको बेथानचो


तपाईको कमेन्ट लेख्नुहोस्