झोरका समाजवादीका वडा अध्यक्षका उम्मेदार एमालेको वडा सदस्य
टोखा काठमाडौ । नेकपा समाजवादी टोखा वडा नं १ का अध्यक्ष महेश्वर अधिकारी एमालेमा प्रवेश गरेका छन ।
मुलकको बिकाश गर्ने पार्टी एमालेमात्रै भएकाले आफू गतब्यबिहिन पार्टी समाजवादी परित्याग गरि एमालेमा प्रवेश गरेको बताएका छन ।
समाजवादी पार्टीबाट सर्बसम्मतीबाट वडाअध्यक्षमा सिफारीस भएका ईन्जिनियर अधिकारीले आज एमालेको तर्फबाट वडा सदस्यमा नाम दर्ता गराएका हुन ।
वडा नं १ मा वडा अध्यक्ष पंचलाल डंगोल तथा सदस्यहरुमा सुनिता परियार , कविता दुलाल , दिल बहादुर तामाङ्ग र महेश्वर अधिकारी रहेका छन ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्