तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजन
तारकेश्वरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता कृष्णहरि मर्हजनको नाम सिफारीस भएको छ । पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र समेत रहेका मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका रुपमा कार्यरत छन ।कांग्रेसमा अन्य गुटमा पनि लोकप्रिय रहेका मर्हजन युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।
केही महिना अघिमात्र सम्पन्न भएको कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशन हेर्दा काठमाडौ क्षेत्र नं ६ मा कृष्ण प्रसाद सिटौला अर्थात भिमसेनदास प्रधानको टिम बलियो छ जसका कारण अवको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता कृष्णहरि मर्हजननै हुने कांग्रेसजनहरुको भनाई थियो ।
तारकेश्वरमा जनसंख्याको हिसावले मनमैजु अगाडी रहेकाले पनि मर्हजनको सम्भावना बलियो हुँदै गएको तथा राजनैतिक रुपमा मात्र नभई ब्यापार , शैक्षीक तथा आर्थीक र सामाजिक रुपमा पनि मर्हजन अब्वल रहेको कृष्णहरि निकट कांग्रेस जनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णहरि मर्हजन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्