गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा गोपाल बराल सर्वसम्मत सिफारिस
पार्टी (एकीकृत समाजबादी) गोकर्णेश्वर नगर कमिटिले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।त्यसै गरि उप प्रमुख डोल्मा लामालाई सिफारिस गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य समेत रहेका गोपाल बराल तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष समेत हुन । उनि अध्यक्ष हुँदा हालका काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राइ उपाध्यक्ष रहेका थिए ।
लामो समय नेकपा एमालेको विभिन्न कमिटीमा रहेर योगदान पुर्याएका बरालले नेकपा विभाजन भए संगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रोजेका हुन । बराल नेकपा एकीकृत समाजवादी बाट सर्वसम्मत रुपमा नगर प्रमुखको लागि सिफारिस भए पनि सत्तागठबन्धन बाट को नगर प्रमुख हुने भन्ने विषयमा टुंगो लाग्न भने बाँकी नै छ । त्यसको लागि निरन्तर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्