‘पुरानै अनुहार दोहोरिए नयाँ सोच र उमंगको अन्त्य हुन्छ: दिपेन्द्र पोखरेल
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार उठाउँदा पहिला टिकट पाइसकेको उम्मेद्वारलाई नदोहोर्याउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले गठबन्धनको तालमेलमा जोड दिईरहँदा पुरानै अनुहारलाई उम्मेदवारमा दोह¥याए नयाँ सोच र उमंगको अन्त्य हुने भन्दै त्यसो नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
नयाँ अनुसारलाई उम्मेदवारको रुपमा अघि सार्दा आम जनता र कार्यकर्तालाई प्रेरणा मिल्ने र जित्ने सम्भावना पनि त्यत्तिकै बलियो हुने पोखरेलको भनाई छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्