काभ्रेस्थली कृषि सहकारी संस्थाको साधारण सभा
काठमाडौं– काभ्रेस्थली कृषि सहकारी संस्थाको पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सहकारीको शेयर पुँजी ५० लाख रुपैयाँ रहेको संस्थामा ६ सय शेयर सदस्य रहेका छन्। नेपाल सरकार युवा तथा स्वरोजगार साना व्यवसायी कर्जाको ५० लाख कृषकहरुमा सहुलियत लगानी समेत गरेको संस्थाले हालसम्म १ सय ५० कृषक महिलाहरुमा बाख्राका पाठा वितरण गरेको छ।
सिलाई तालिम तथा मेसिन वितरण हाते ट्रयाक्टर वितरण कृषि मल बिउ विजन साथै पशु स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गरेको छ।
तारकेश्वर नगरपालिका वडा नं २ स्थित यो सहकारीको साधारण सभा शिक्षा प्रेमी तिर्थ प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राम सुदन भण्डारीले गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थली कृषि सहकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्