Techie IT
बिहीबार, मंसीर ४,२०८३

चन्द्रागिरि नगरपालिका वडा नं १२ कार्यालय फोरेर चोरी


काठमाण्डौ ,चैत्र १।चन्द्रागिरि नगरपालिका वडा नं १२ मा  चोरी भएको छ ।

वडा कार्यालयको ताल्चा फुटाइ १ थान टिभि, ३ थान कम्युटर सेट, १ थान मोबाइल समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्