खाँदबारी युथ क्लबको अध्यक्षमा कार्की चयन
खाँदबारी । संखुवासभाको खाँदबारी युथ क्लबको नयाँ कार्य समिति चयन भएको छ । विहिबार सम्पन्न अधिवेशनबाट दिपेन्द्र कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष कार्कीसहित १३ सदस्यीय समिति चयन भएको छ । जसमा उपाध्यक्षमा मुनुहाङ गुरुङ, महासचिव सुरेन शाक्य, सचिव उल्लास बिशुङके, कोषाध्यक्ष राजनारायण लिम्बू रहेका छन् । समितिमा बाँकी ८ सदस्यहरु प्रजिना शाक्य ,सुजन श्रेष्ठ, प्रबेश बज्राचार्य, जानकी बल्ल्भ पोख्रेल, मनोज श्रेस्ठ, राज बिक्रम लिम्बू, मनिश श्रेस्ठ र रोहित कार्की रहेको पुर्वअध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो ।
विगत लामो समयपछि भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । खाादबारी क्षेत्रमा खेलकुद तथा सामाजिक काम गर्दै खाँदबारी युथ क्लब २०६१ सालमा स्थापना भएको हो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #खांदबारी युथ क्लब संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्