एमसीसी पारित गराउन काँडेतारले घेरियो संसद भवन
काठमाडौँ, ११ फागुन । नयाँबानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई काँडेतारले घेरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल भएपछि संसद भवन आसपास हुन सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै भवनको सुरक्षा बढाइएको हो ।
त्यस्तै, बिहीबार बस्न लागेको संसद बैठकलाई ध्यानमा राखी भवनको पर्खाल बाहिर काँडेतारले बेरिएको छ ।
बिहीबार संसदमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ ।
एमसीसीको विरोधमा प्रदर्शन हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संसद भवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्