क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित दर्जनभन्दा धेरै विद्यार्थी नेताहरु घाइते
फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।
काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडी भइरहेको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ ।
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित दर्जनभन्दा धेरै विद्यार्थी नेताहरु घाइते भएका छन्।
आइतबार संसद्मा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर प्रदर्शन गर्नेक्रममा सिंहसहित विद्यार्थी नेताहरु घाइते भएका हुन्।
अखिल क्रान्तिकारी अध्यक्ष सिंहलाई खुट्टा र ढाडमा चोट लागेपछि बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको छ। घाइते हुनेमा अखिल क्रान्तिकारीका नेता केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत छन्।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चा सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्