काभ्रेस्थली कार्कीथोक थलीगाऊँमा कांग्रेस टोल कमिटि गठन
तारकेश्वर काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर वडा नं २ अन्र्तगत कार्कीथोक थलीगाऊँटोल कमिटी गठन भएको छ । कांग्रेस वडा नं २ का इकाई सभापति रामहरि कार्कीको सभापतित्वमा १५ सदस्य टोल कमिटि गठन भएको हो ।
टोल कमिटिको सभापति भाईकाजी कार्की रहेका छन भने उपसभापतिमा कृष्ण कुमार कार्की , सचिवमा उमेश फुँयाल ,सह सचिवमा राजेन्द्र कार्की र कोषाध्यक्षमा संगीता कार्की रहेका छन ।
शनिबार वडामा सम्पन्न भब्य कार्यक्रमबिच सर्बसम्मतीका रुपमा भाईकाजी कार्की चयन भएका हुन ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश उपसभापति भोगराज फँुयाल ,नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ६ का सदस्य राजाराम सापकोटा ,श्रेत्रीय सदस्य राजेन्द्र तिमिल्सिना सहित बिभिन्न नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस टोल कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्