नागार्जुन नगरपालिकाको उपप्रमुखमा कस्तो थियो मत परिणाम ?
नेकपा एमालेकी उम्मेदवार सुशिला अधिकारीले ६८७१ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार कल्याणी खड्काले ६७९१ मत प्राप्त गरेकी थिइन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा ७ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी पौडेलले १७९४ मत प्राप्त गरेका थिइन् भने राप्रपाकी मिरा कुँवरले २३११ मत प्राप्त गरेकी थिइन।
नयाँ शक्ति पार्टीकी सृजना सुबेदीले ८७७ मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारदुर्गा खड्काले ३ मत र रास्ट्रिय जनमोर्चाका कविता गुरुङले ३२ मत प्राप्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्