कोहलपुर स्मार्ट सिटीको ‘सबैलाई आवास’ योजना: ६० किस्तामा घडेरी
सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ– जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल । हजुर, त्यस्तो ठाउँ हो– कोहलपुरको स्मार्ट न्यु सिटी । कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाईरल भएको छ । युटुबमा स्मार्ट सिटीको हृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ ।
यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छन् ।

२०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी एकाएक आकर्षक देखिएको र टिकटक बनाउनेको भिड बढेको स्थानीयबासीहरु बताउछन ।
यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ ।स्मार्ट सिटीबाट नेपालगञ्जका लागि नगर बस आवतजावत गर्ने गर्दछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २० प्रतिशत मुल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत व्याजदरमा ६० किस्तामा भुक्तान गर्न सकिन्छ । आफ्नो इच्छा र आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि जतिसुकै धुरको प्लट किन्न सकिने कोहलपुर डेभलपर्सले जनाएको छ ।
जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ ।
कोहलपुर आसपास हुनेका लागी
९८६८१०५४६४, ९८४१५८४३६६
काठमाडौंका लागि
९८५१०७७३३८, ९८५१११४०६३
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्