एमालेको ३५ जिल्ला नेतृत्व चयन , (सूचीसहित)
काठमाडौँ, २५ पुस । नेकपा एमालेको विभिन्न ३५ जिल्ला नेतृत्व चयन भएको छ ।
एमाले प्रचार विभागका हालसम्म ३२ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला कमिटीमा अध्यक्ष निर्वाचित भइसकेका छन् ।
शुक्रबार सुरु भएको अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।
कुन जिल्लामा को अध्यक्ष ?
काठमाडौं : दिपक निरौला
झापा– दीपक कार्की
पाल्पा– धनेन्द्रराज घिमिरे
दाङ– हुकुमबहादुर बस्नेत
डोल्पा– शेरबहादुर बुढा
सल्यान– गोविन्द पुन
बर्दिया– लालबहादुर श्रेष्ठ
बाँके– किस्मतकुमार कक्षपति
धादिङ– भूमि त्रिपाठी
अर्घाखाची– पीताम्बर भुसाल
मोरङ– ऋषिकेश पोखरेल
काभ्रे– अशोक ब्याञ्जु
भक्तपुर– बचन देउजा
गुल्मी– बालसिंह काउछा
खोटाङ– रामप्रसाद दंगाल
सप्तरी– ताराकान्त चौधरी
तनहुँ– श्रीप्रसाद श्रेष्ठ
धनकुटा– इन्द्रमणि पराजुली
रसुवा– कर्णेल लामा
नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
कपिलवस्तु– डम्बर शर्मा
नुवाकोट– बद्रीप्रसाद मैनाली
तेह्रथुम– तेजमान कन्दङ्वा
रुपन्देही– तेजेन्द्र केसी
लमजुङ– कृष्णप्रसाद अधिकारी
पाँचथर– राजकुमार भण्डारी
रामेछाप– आनन्द श्रेष्ठ
गोरखा– प्रेमबहादुर गुरुङ
मकवानपुर– एकलाल श्रेष्ठ
डडेल्धुरा– प्रकाश सावँद
भोजपुर– शरण राई
बैतडी– सुरेन्द्र पाल
म्याग्दी– देवेन्द्र केसी
विशेष जिल्ला कमिटी अध्यक्षहरु:
मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
पेशागत विशेष–उमेश ढकाल
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्