तारकेश्वर एमाले : कुन वडाबाट को को भए जिल्ला प्रतिनिधि ?
नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।
पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
नेकपा एमाले तारकेश्वर नगरकमिटिका सचिव राजु तिमिल्सिनाका अनुसार निम्न वडाबाट जिल्ला प्रतिनिधि सर्बसम्मतबाट चयन भएका छन ।
वडा नं १
कुमार प्रसाद तिमलसिना
भैरव सापकोटा
प्रलाद बुढाथोकी
सरस्वती जोशी
वडा नं २
हरि ढकाल
रविना सापकोटा
वडा नं ३
जमुना फँुयाल
श्याम गजुरियल
वडा नं ४
नरेन्द्रदास श्रेष्ठ
बिन्दु सापकोटा
वडा नं ५
राजु अर्याल
दिपक आचार्य
रेखा अचार्य
सेतु पुतुवार
वडा नं ६
धर्मराज लामिछाने
उद्धव बोगटी
शोभा मर्हजन
वडा नं ७
रमेश प्रधान
गणेश प्रसाद ओझा
सुमित्रा बस्नेत
वडा नं ८
मनोज कुमार घिमिरे
भद्रशिला रसाइली
वडा नं ९
बसन्त के.सी
चन्दा श्रेष्ठ
वडा नं १०
अमृत थापा
वडा नं ११
चिरन्जीबी थापा
साबित्रा शर्मा
यसै गरि काठमाडौं छेत्र नम्बर ६ बाट दलित महिला सदस्यमा लक्ष्मी गैरे निरबिरोध चयन हुनु भएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्