टोखामा मोटरसाइकल दुर्घटना , दुई जना घाइते
टोखा काठमाडौ । मालुङ्ग टोखा सडक खण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा सवार दुई जना घाइते भएका छन ।
मालुङ्गबाट भिल्लिटार तर्फ गइरहेको प्रदेश ३ – ०२ –०११ प ४९८४ नम्बरको पल्सर बाइक तिब्र गतिका कारण अनियन्त्रीत भई दुर्घटना हुँदा मोटर साइकलमा सवार टोखाका संजय डंगोल र लेखनाथ बराइली घाइते भएका छन ।
टोखा प्रहरी प्रमुख चक्र पुजाराका अनुसार घाइतेदोयको गा्रण्डी अस्पतालमा उपचार भैरहेको तथा अवस्था सामान्य रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्