देउवापार दुर्गा मन्दिरका लागि एमालेका नेता छत्र थापाद्वारा अपिल
जब जब श्री देउवापार दुर्गा मन्दिर परिसरमा मेरा पाइला पर्ने छन तब तब श्री दुर्गा मातालगाएत तेत्तिसकोटी देवी देउराली र मलाई जन्म दिने स्वर्गीय वुवा श्री दान बहादुर थापा क्षेत्रि र आमा श्री अम्विका थापा क्षेत्रिलाई मात्र सम्झने छैन । श्री दुर्गा मन्दिर र समाजिक सन्जालका मेरा अग्रज शुभचिन्तक मित्रहरुलाई पनि कदापि भुल्ने छैन ।
श्री देउवापार दुर्गा मन्दिरलाई सहयोग गर्नु भएका समाजिक सन्जालका मेरा आत्मिय अग्रजहरुवाट प्राप्त भएको सहयोग रकम आज मन्दिर परिसरमा हस्तान्तरण गरि आवश्यक समाग्रीहरु लिएर उदघाटन र सराय नाचकासाथै प्रशाद वितरण गरेका केही दृश्यहरुलाई सहयोगी दाताहरुलाई अवगत गराउदैछु । उहाँहरुलाई सदैव सुख शान्ति र समृद्धिको कामनासहित मेरा व्यक्तिगत ग्रुप र समितिको तर्फवाट स्वागत तथा बधाई ज्ञापन गर्दछु।उहाँहरुले सहयोग गरेको रकम मार्फत आवश्यक सामाग्रीहरु लिएर सराय नाच गराई भव्यताका साथ विजय दशै २०७८ लाई मनाउन सफल भयाै।
यहि नै थियो र सदैव रहनेछ हाम्रो समाजिक सन्जालमार्फत एकता, विश्वास र सहकार्यको परिचय । हामी पुर्व पश्चिम उत्तर दक्षिणका व्यक्ति भएता पनि हाम्रो एकता र विश्वास यति अटल छ र सदैव रहिरहनेछ।
श्री देउवापार दुर्गा मन्दिरलाई नमूना मन्दिर स्थापित गर्नका लागि मेरो सदैव योगदान सर्वदान र सहयोग रहनेछ ।यो मेरो प्रतिवद्धता पनि हो।
आज सम्म प्राप्त भएको सहयोग रकम ७०हजार ६१ रपैयावाट २४ गोटा कुर्ची, १ टेवुल र १ दान पेटीका राख्नका लागि टुल खरिद गरियो । सराय नाच र दुर्गा माताको प्रशाद वितरण गर्नुकासथै बाँकि रकम समितिको बचत खातामा राखियो । हामीले प्राप्त गरेको सहयोगलाई एक एक रुपैयाको हिसाब सन्जालमार्फत अवगत गराईनेछ । इच्छुक मित्रहरुले जहिले पनि सहयोग गर्न सक्नुहुनेछ ।
Chhatra bahadur thapa Chhetri
a/c 0415601825204015
कृषि विकाश बैक लिमिटेड जिल्ला कपिलवस्तु 4 नं जितपुर ।
सहयोगि नामहरु क्रमश!
१ कमलप्रसाद पन्थी रु १०५०५.
२ बिरेन्द्र जि.सि. मिरा जि. सि. रु १०१५१.
३ नरबहादुर खत्रि रु १००००.
४ रामनारायण चाैधरि रु १००००.
५ गणश वास्ति
६ मोहनविक्रम थापा रु ५१००
७ गोकुल विष्ट
८ भोजेन्द्र थापा
९ हिमलाल श्रेष्ट
१० रोमप्रसाद थारु रु २०००.
११ बिष्णु चाैधरी
१२ छत्रबहादुर थापा क्षेत्री रु १५०५.
१३ तारा थापा
१४ आयुष हार्ठवयर रु १३५०.
१५ नारायण पोखरेल रु १०५०.
१६ अनुप शर्मा
१७. चिन्तामणि पाण्डे अर्घाखाचि रु १११००.
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्