शेषमतीको दियालो फुड ल्याण्डमा नयाँ बर्षको अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम हुँदै
काठमाडौं । तार्केस्वरको शेषमती रहेको सुबिधा सम्पन्न पार्टी प्यालेश दियालो फुड ल्याण्ड तथा रेस्टुरेन्टमा अग्रेजी नयाँ बर्षको अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
दियालो फुड ल्याण्डका संचालक बिष्णु कार्कीका अनुसार भोली बिहिबार साँझ ६ बजेबाट बिभिन्न साँस्कृतिक कार्यक्रम हुनेछ ।
कार्यक्रममा बार सहित स्वादिलो र हाजेनिक परिकारका साथमा गायक सुरज कुमार थापा , गायिका निशा देसारको लाइभ ब्यान्ड सहितको बेजोड प्रस्तुति हुनेछ भने साथमा बरिष्ठ हास्य कलाकार उत्तम के सिको हसाउने प्रस्तुति ,गायिका मीरा कार्की र गायक आशिष कार्कीको लाइभ ब्याण्ड र बालकलाकार जोनिश अधिकारीको उत्कृष्ट डान्स सहितको विशेष प्रस्तुति हुनेछ ।
सभा समारोह, विभिन्न चाडपर्व र विवाह व्रतवन्धसहितका कार्यक्रम गर्न मिल्ने रेष्टुरेण्ट र क्याटरिङको समेत सुविधा उपलब्ध भएको दियालो फुडल्याण्डको केहि महिना अघि पूर्व रक्षामन्त्रीसमेत रहनुभएका सांसद भीमसेनदास प्रधान र कांग्रेस नेता सुरेन्द्र पाण्डेले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दियालो फुड ल्याण्ड तथा रेस्टुरेन्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्