बाहुन तिल्पुङ युवा मन्चका अध्यक्ष घिमिरेद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
सिन्धुलि जिल्ला तिनपाटन गाउपालिका वडा.८ बाहुन तिल्पुङ स्वास्थ्य चौकीमा हिजो आयोजना गरिएको एक कार्यक्रमका बीच युवा मन्चका अध्यक्ष पुरुषोत्तम घिमिरेले रु पचास हजार बराबरको स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ ।
उहाले आफ्नो छोराको पहिलो वर्षको जन्मदिनको अवसरमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
यसअघि गतवर्ष पनि उहाले पच्चीस हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको थियोे । समाजमा रहेका दुःखी विपन्न वर्गलाई केही भएपनि राहत होस भन्ने उदेश्यले उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष घिमिरेले बताउनुभएको छ ।
कार्यक्रममा तिनपाटन ८ का अध्यक्ष रेखराज अधिकारी, तिनपाटन ८ मा रहेको बे उ मा बि का प्रध्यानाध्यापक तथा गणेश घिमिरेका मावलि हजुर बुबा भिम प्रसाद अधिकारी,तिनपाटन गा पा नायब सुब्बा गोपाल प्रसाद पहाडि ,तिनपाटन गा पा नेपालि काङ्ग्रेस का उप सभापति राम प्रसाद अधिकारी तथा तिनपाटन गा पा कै नेपाली काङ्ग्रेस का सचि राजु प्रधान त्यस्तै तिनपाटन गा पा वडा न ८ नेपाली काङ्ग्रेस का उप सभापति तथा उध्धोग बाणिज्य संघ चक्मकेका प्रतिनिधि प्रकाश तिमल्सिना र किसान संघ सिन्धुलि का उपाध्यक्ष टंक प्रसाद तिमल्सिना लगाएत का समाजसेवी हरु को उपस्थित मा सो सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #बाहुन तिल्पुङ युवा मन्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्