Techie IT
बिहीबार, मंसीर ४,२०८३

एकीकृत समाजवादी काठमाडौंले पूर्णकालीन सदस्यललाई मासिक १० हजार भत्ता दिने


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यललाई मासिक १० हजार भत्ता दिने भएको छ ।

अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार क्षेत्रीय कमिटीको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रका २ पूर्णकालिन सदस्यले उक्त रकम पाउने भएका हुन ।

काठमाडौं भित्रका पूर्णकालीनलाई सदस्यलाई मासिक १० हजार रुपैयाँ दिने व्यवस्था गर्न लागिएको अध्यक्ष कार्कीको भनाई छ । ।

 


क्याटेगोरी : समाचार
ट्याग : #समाजवादी) को काठमाडौं जिल्ला कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्