Techie IT
बिहीबार, मंसीर ४,२०८३

एमाले केन्द्रीय कार्यालय सचिव डा अधिकारीद्वारा पद बहाली


नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ ।

उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो ।

डा अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #भीष्म अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्