पूर्वराजा ज्ञानेन्द्र शाहसँग मैले कुनै सहमति गरेको छैन : प्रचण्ड
पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले कुनै पनि सहमति र सम्झौता नगरेको बताएका छन् ।
हिजो बुधबार ओलीले ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो’ भन्ने अभिव्यक्ति दिएपछि आज बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले ओलीको आरोप अस्वीकार गरेका हुन् । प्रचण्डले पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई चुनौती समेत दिएका छन् ।
आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विष्लेषण सही रहेको दाबी गर्दै प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लगानीकर्ताको हितमा रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।
ओलीको अभिव्यक्तिले स्वयम् आफूलाई झुट, बेइमान र धोकाधडी गर्ने व्यक्तिको रुपमा चित्रण गरेको प्रचण्डको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्