काँग्रेस महाधिवेशनः सभापतिका लागि दोस्रो चरणको मतदान सुरु
काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।
मतदान राजधानीको भृकुटीमण्डपमा मंगलबार साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।
सभापतिका लागि ५ जनाको उम्मेदवारी रहेकोमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणका निर्वाचन हुन लागेको हो ।
अब सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । नेतृत्व परिवर्तनको ठूलो नारा लगाए पनि अहिले सबैले देउवालाई नै समर्थन गर्नाले पुनः नेतृत्मा देउवा नै आउने सम्भावना देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्