विश्व हिन्दु महासंघको कार्यबाहक अध्यक्षमा अस्मिता भण्डारी
विश्व हिन्दु महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी नेपालकी अस्मिता भण्डारीलाई दिइएको छ।
भण्डारीलाई महासंघको अन्तर्राष्ट्रिय महासभाले महासंघले अन्तर्राष्ट्रिय समितिको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
अन्तर्राष्ट्रिय विधानअनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलन तथा महासभा यही मंसिर २४ देखि २६ काठमाडौंमा आयोजना गरिएको थियो ।
अघिल्लो कार्यकालमा महासंघको महासचिव रहेकी थिइन ।
काठमाडौंमा सम्पन्न महासभामा चारै सम्प्रदायका धर्मगुरुहरू सहभागी थिए । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, संस्थापक सदस्य रहेको सस्था विश्व हिन्दु महासंघ नेपालको महासभा हरेक पाँच वर्षमा हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विश्व हिन्दु महासं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्